काठमाण्डु – संसद् अधिवेशन चालू नभएको अवस्थामा ल्याइएका अध्यादेशका कारण प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् । संकट समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । भोलि शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको छ । एमाले अध्यक्ष समेत रहेका ओली नेतृत्वको सरकार बनेपछि सत्तारुढ दल नेकपा एमाले…