काठमाडौंमा भूकम्पको झड्का

काठमाण्डु - काठमाडौं उपत्यकामा भुकम्पको कडा धक्का महसुस गरिएको छ । काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो । अहिले बिहान २ बजेर ५२ मिनेट जाँदा ६.१ रिक्टर स्केलको भुकम्प गएको हो । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्।