काठमाण्डु-मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ । भान्साबाट आगो सुरु भएको आगलागीबाट सबै सामानहरू जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगलागी नियन्त्रणमा लिएको हो । नजिकै ताल भएपनि सामग्री हुँदा नियन्त्रण गर्न कठिनाइ भएको थियो ।…