प्रतिबन्धित भारतीय १६ लाखसहित ठमेलबाट पाँच जना पक्राउ

काठमाडौं – प्रतिबन्धित भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। ५ सय

लक्ष्मी बैंकको १०३औँ शाखा, बिराटनगरको तिनपैनीमा

काठमाडौं – लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममाबिराटनगरको तिनपैनीमा १०३औँशाखासंचालनमाल्याएकोे छ। प्रदेशनम्बर १ मा यो

काठमाडौंका सडकमा बसेर यौन धन्दा गर्ने १२५ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक परिसूचकहरु उत्साहजनक

काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५-७६ को तेस्रो त्रैमासको अपरिस्कृत

असिना पानीसँगै परेको चट्याङले एकै परिवारका ४ सहित ८ जना गम्भीर घाइते

खोटाङ – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन्

कर्मचारी समायोजनले कर्णाली सरकारलाई निमोनिया रोग

सुर्खेत – कर्णाली प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको

देउवाले भने-मिडिया काउन्सिलसम्बन्धी दर्ता विधेयक प्रेसमाथिको ‘कू’

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई प्रेसमाथिको ‘कू’ संज्ञा दिएका

आईजीपी खनालद्वारा दुईवटा ब्यूरोको उद्घाटन, नागरिकलाई अपराधबाट सुरक्षित राख्न उद्घोष

काठमाडौँ— प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छुट्टाछुट्टै कार्यक्रमबीच काठमाडौं भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोको भवन र बबरमहलस्थित मानव

ध्वाँसे चितुवाको छालासहित तीन जना पक्राउ

दाङ— राप्ती गाउँपालिका(१ भालुबाङ बजारबाट ध्वाँसे चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोयल पेन्ट्सको बम्पर उपहार सुनिललाई

चितवन । रोयल पेन्ट्स प्रा.लि.को ग्राहक उपहार योजना अन्तर्गत बम्पर उपहार ३५० सिसिको बुलेट बाईक