काठमाण्डु – देशैभर लागूऔषध प्रयोगकर्ताको बिगबिगी रहेको पाइएको छ । प्रहरीले देशभरका ८ स्थानबाट १६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ तिनुवा नहरबाट अवैध लागूऔषध गाँजा करीब २८ किलो ३०० ग्रामसहित धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी राजगञ्ज…