हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

बाँके – जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका–७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगञ्ज उपमहानगरपालिका–३ बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भएका…