प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सिरहा - सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ। धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड विपरित उत्खनन् अनुमति दिएको भन्दै वन कार्यालयले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय…