करीब ६१५ किलो ९३ ग्राम गाँजासहित १ जना पक्राउ

सिन्धुली – प्रहरीले करीब ६१५ किलो ९३ ग्राम गाँजासहित सिन्धुलीबाट १ जनालाई पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करीब ६१५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका–६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित गोठमा गाँजा लुकाइछिपाई राखेको भन्ने सूचनाको…