पर्सा – स्रोत नखुलेको ५ लाख रकमसहित प्रहरीले पर्साबाट १ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारतको बिहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले म प्र ०३–०२६ प ५५९२…