अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३८० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय विजय गुप्ता र नागार्जुन नगरपालिका–२ सानो भर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २४० मिलिग्रामसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले…