काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाएर विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँकेको कोहलपुर नगरपालिका–१० घर भई काठमाण्डुको टोखा बस्ने ३२ वर्षीय जिवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई…