नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

काठमाण्डु – नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ घर भई काठमाण्डु महानगरपालिका–१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मीम लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले…