फरार जीबी राईसम्म पुग्न प्रहरीलाई झमेला,राहदानी रद्द गर्न अदालतद्वारा अस्वीकार

काठमाण्डु – सहकारी ठगी प्रकरणमा छानबिनको दायरामा आएपछि फरार रहेका गितेन्द्रबाबु (जीबी) राईसम्म पुग्न प्रहरी झमेलामा परेको छ । राईको राहदानी रद्द गरेर सम्पर्कमा ल्याउन अदालतको अनुमति माग्दा अदालतले अनुमति दिन अस्वीकार गरेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईलाई…