वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका ६ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारका लागी विदेश पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । आरोपीहरूले न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्ड लगायत मुलुकमा पठाउने नाममा ठगी गर्दै आएको पाइएको छ । पक्राउ परेकाहरूलाई कार्यालयले मंगलबार…