काठमाण्डु – राजधानी काठमाण्डु महानगरपालिका–३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठुलाछाप घर भई काठमाण्डुको कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्री समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३३ हजार…