कञ्चनपुर – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१० शिवनगर बस्ने २१ वर्षीय बिक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिक्रमले ती बालिकालाई गन्ना खेततर्फ लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा…