काभ्रे – जिल्लाको धुलिखेल नगरपालिका–९ ढुंगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २० हजार ६८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको छ…