धनकुटा – अवैध लागूऔषध गाँजा करीब ६८ किलोसहित सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट २ जना पक्राउ परेका छन् । स्थानीय ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका–३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी गाउँपालिका–७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१–०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न…