जातीय विभेद गरेको आरोपमा हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी पक्राउ

काठमाण्डु – जातीय विभेद गरेको आरोपमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई पक्राउ गरेको छ । पूर्व उपाध्यक्ष गिरीलाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीविरुद्ध जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जातीय विभेद र दुर्व्यवहारको जाहेरी दिएका थिए । प्रहरीमा प्राप्त…