बारामा ३५ किलो चरेशसहित २ जना पक्राउ

बारा – जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध चरेश २ जना पक्राउ परेका छन् । प्रहरीले करीब ३५ किलो चरेशसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र ४४ वर्षीय मोहमद अबजाल रहेका छन् । ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको…