काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा उनले सुन तस्कर वाङसँग चिनजान रहे पनि आफूले कारोबार नगरेको बयान दिएका छन् । सीआईबीका अनुसन्धान अधिकृतले महरासँग सरकारी वकिलको रोहबरमा २ दिन बयान लिएका छन् । २०७९…