लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रक्राउ

काठमाण्डु -  लुकाइछिपाइ ल्याएको रु ११ लाख ५० हजारसहित चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम सडक खण्ड अन्तरगत हेटौँडा—१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको भारतीय कारलाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाइछिपाइ ल्याएको…