अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने २ जना पक्राउ

काठमाण्डु – अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेका छन् । गैरकानूनी…