बालिकाको मृत्युबारे प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान हुँदै

काठमाण्डु – चितवनको छात्रावासमा बालिकाको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रत्ननगर नगरपालिका–१५ माधवपुर घर भई वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको गत शनिबार बिहान मृत्यु भएको थियो । बालिकाको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरीले ज्यान सम्बन्धी…