सुनसरी – जिल्लाको ईनरूवा नगरपालिका–४ बाट १ हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको…