काठमाण्डु – चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण…