सल्यान – भगाएर प्रेम विवाह गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको छत्रेस्वरी गाउँपालिका–५ लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षकी श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले गत मंसिर १० गते सीमालाई भगाएर विवाह गरेका थिए ।…