जबरजस्ती करणी गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

रोल्पा – जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पाका ६१ वर्षीय १ पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ गामखोले बस्ने ६१ वर्षीय कविराम पुन मगरलाई पक्राउ गरिएको छ । मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र ईलाका प्रहरी…