लागूऔषधसहित २ जना पक्राउ

धनगढी – कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ दक्षिणपुरुवा वनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय २३ वर्षीय शिशिर साउँद र २४ वर्षीय शिद्ध बुढालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ…