बुटवल – रुपन्देही जिल्लाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवलको देवीनगरका सुनिल श्रेष्ठ र साहिल थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार गए राति बुटवल उपमहागरपालिका ११ देवीनगरबाट ७.९० ग्रामसहित २८ वर्षीय सुनिल र मिलन चोकका २१ वर्षीय साहिल पक्राउ परेका छन् । सुनिलको घरमा लागूऔषध…