अवैध लागूऔषध गाँजा ५ किलोसहित १ जना पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–२ बस्ने ४४ वर्षीय जगतबहादुर थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मे१ख ३१७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ । बरामद गाँजा…