नक्कली प्रमाणपत्र किनबेच गरेको आरोपमा रास्वपाका नेता पक्राउ

काठमाण्डु– नक्कली शैक्षिक प्रमाणपत्र खरिद–विक्रि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन्। कँडेलले सञ्चालन गरेको चितवनस्थित इन्स्टिच्युटमार्फत नक्कली प्रमाणपत्र किनबेच हुँदै आएको पत्ता लागेपछि रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि भदौ १ गते रुपन्देहीको बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिएको थियो। यादवको…