काठमाण्डु – महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको छ । ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह गरेको पाइएपछि अनुसन्धानका लागि तीन जना ऋणीलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात…