काठमाण्डु – सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलस्थित सीमा ईलाकाबाट आईतबार सशस्त्र प्रहरी बलको टोलीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बरामद गरेको छ । भारतबाट अवैध रूपले अपरिचित व्यक्तिले बोकेर ल्याउँदै गरेको पटाका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले बरामद गरेको हो । बरामद पटका स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमी र…