काठमाण्डु – रौतहटको राजपुर बमकाण्डका आरोपित काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् । उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । पक्राउ परेका महताव आलमलाई आजै रौतहट ल्याईंदैछ । ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा…