काठमाण्डु - घरबेटीको कुटाइबाट काठमाण्डुकाे भाजङगलमा बस्ने एक जनाकाे मृत्यु भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाण्डु भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको घरबेटीको कुटाइबाट हो । काठमाण्डुस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आग्लोले लागेर गम्भीर घाइते चौधरीको…