श्रीमती हत्या आरोपितलाई १० वर्ष कैद सजाय

चितवन - चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो । फैसलामा रु एक लाख जरिवाना र ८०० पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ । रत्ननगर नगरपालिका–१५, माधवपुरमा…