काठमाण्डु – शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्यो । सुनसहित पक्राउ पर्नेहरू काठमाण्डुबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए । बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्याएका हुन् । बाँके प्रहरी…