‘रेडबुल स्टोर’ मा प्रहरीको छापा, चार जना सञ्चालक पक्राउ

काठमाण्डु – महानगरीय अपराध महाशाखाको टोलीले पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाण्डुका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र…