काठमाडौं – आफुलाई 'ज्योतिस' भन्दै हल्ला फैलाएर चर्चा बटुलेका अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । आफूलाई ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षत्रीसहित तीन जनालाई बिहिबार पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेपछि क्षत्रीसहितको टोली अख्तियारको…