सिद्धबाबालाई तीन दिन जेलमा राख्न अनुमति

काठमाडौं – अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका चताराधामका सिद्धबाबा कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दस दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरी प्रवक्ता विनोद शर्माले बताए । गिरीलाई यसअघि चार दिन र सात…