भक्तपुरमा एनआईसी एसियाको एटिएम फुटाउँदै गर्दा एक जना पक्राउ

काठमाडौं - मध्यपुर ठिमीमा एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ छ। शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने…