किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

पर्सा - पर्सामा किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २२ वर्षीय नादिर साह पक्राउ परेका हुन् । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन भरतपुर महानगरपालिका-६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक…