कैलाली – कैलालीमा तीन जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा पहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे १ बजे टिकापुर नगरपालिका १ स्थित रानी कुलो किनारमा १४ वर्षीया तीन नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार ती…