काठमाण्डु – अपहरणमा परेको भनेर जानकारी गराएका एक युवा होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं चुनदेवीका ३० वर्षिय शक्तिराज रेग्मी नयाँ बसपार्कको सुगन्ध होटलमा भेटिएका हुन् । उनले आफू अपहरणमा परेको भन्दै परिवारसँग सम्पर्कविहिन भएका थिए । २४ असारदेखि सम्पर्क नभएपछि श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । अनुसन्धान गर्दा उनी होटलमा एक युवतीसँग भेटिएको महानगरीय…