काठमाडौं - रौतहट प्रहरीले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई नेपाली र चारजना भारतीय नागरिक प्रक्राउ गरेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रको परोहा नगरपालिका मोतिपुरबाट बिहीबार राति १ बजेको समयमा प्रहरीको गस्ती टोलीले उनीहरुललाई एउटा चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह,…