काठमाण्डु– अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको हो । पाठकले अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत,…