काठमाडौं– दिउँसो रेखी गरेर रातिको समयमा गाडीको प्रयोग गरी लुटपाट गर्दै आएको एक गिरोहलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। प्रहरीले मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका ५ कोदोखोरिया फाखेलका सोमलाल स्याङतङ, सोमलाल थिङ्ग (चालक) अमृत भन्ने राजु लामा र कुमार लामालाई चोरी गर्न प्रयोग गरिएको गाडी र औजारसहित पक्राउ गरेको हो। सोमबार बिहान ललितपुरको गोदावरी…