निर्मला हत्याकाण्ड : निलम्बित एसपी विष्ट ‘जेल जान सक्ने’, आइजीपीले दिए यस्तो चेतावनी

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको दुई महिना वित्दा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार मात्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेद बुझाएको छ। तर, घटना तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (हाल निलम्बित एसपी) दिल्लीराज विष्टतिर सोझिएको छ। गृहमन्त्री रामबहादुर थापाले बुुधबार…