काठमाडौं - ११ वर्षिय बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो । अपहरणकारीले बालकलाई लामो समयसम्म मुखमा टेप टाँसेर राखेका कारण निसास्सिए उनको मृत्यु भएको अनुमान गरीएको छ । अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेकोे प्रहरीले दावी गरेको छ । भक्तपुरको सूर्यविनायकमा अपहरणकारी…